प्रधानमन्त्री ओलीले लगाए काेराेना खोप

काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाउनु भएको हो...

आईतवारबाट सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने

काठमाण्डाै आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १०...

देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण...

विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते

काठमाण्डाै विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति...

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना सङ्क्रमण, ७२ जना डिस्चार्ज

काठमाण्डाै पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाकाे पीसीआर परीक्षण गर्दा ७८ जनामा...

बेलायतमा कोरोनाविरुद्धकाे खोपले जटिल बिरामी हुने दर ८० प्रतिशतले घट्याे

काठमाण्डाै बेलायतले कोरोनाविरुद्धको खोपले कोरोना सङ्क्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा धेरैले घटाएको पाइएको छ । बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएकाे अध्ययनमा खोप लगाएका...

नेपालमा कोरोना : थप तीन जनाको ज्यान गयो, ७३ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार...

शरीरका यी अंगहरूलाई बारम्बार छुँदा हुन्छ स्वास्थ्यलाई हानि

एजेन्सी । हामीहरू स्वस्थ रहनका लागि हरसम्भव कोशिश गरिरहेका हुन्छौं । तैपनि नजानिकनै हामीहरू गल्ती गरिरहेका हुन्छौं जसले पछि गम्भीर परिणाम निकाल्छन् । केही मानिसलाई...

कुन उमेरमा कति घण्टा सुत्ने ? जानिराखौँ

काठमाडौं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा...

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको...

भरखरै