दोभानको भुतखोलामा घुम्न गएका युवाको डुबेर मृत्यु

पाल्पा पाल्पाको तिना-३ भुतखोलामा घुम्न गएका एक युवाको डुबेर मृत्यु भएको छ । तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा पोखरीमा डुबेर आइतबार दिउँसो...

सभामुख घर्तीद्धारा दल त्यागको घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती ९वसन्त० ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका...

राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको मनोनयन दर्ता

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि माघ २५ गते हुने उप निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । रिक्त रहेको राष्ट्रिय...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : एमालेबाट कुमार दसौदीको मनोनयन दर्ता

दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्। सतारूढ दलको तर्फबाट उनले मनोनयन दर्ता गरेका हुन्। दसौतीको प्रस्तावकमा नेकपा माओवादी...

लुम्बिनीमा कांग्रेसले आफ्ना सांसदलाई प्रशिक्षण दिने

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले प्रदेश सांसद,तथा स्थानीय तहका...

भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष मन्त्री गिरीबाट उद्घाटन

काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गरेका हुन्...

माघ २५ गते लुम्बिनीमा राष्ट्रिय सभाका सदस्यको उपनिर्वाचन

दाङ । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको माघ २५ गते हुने भएको छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको...

मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । दाङको देउखुरीमा रहेको प्रदेश सभा बैठकमा आज बिहीवार भएको मत विभाजनमा...

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

दाङ लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको...

सभामुख घर्ती र उप सभामुख खाणले लिए लुम्बिनीमा सफथ

बुटवल: लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका...