स्रोत नखुलेको रकम सहित ४ जना अख्तियारको नियन्त्रणमा
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त...
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि सुरु भयो कोरोना खोप अभियान
अर्घाखाँची ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि खोप अभियान बिहिबार देखि सुरु भएको छ । तराईका जिल्लामा बुधबारबाट सुरु भएको यो अभियान लुम्बिनी प्रदेशका पहाडी...
रोल्पामा दुई घटनामा तीनको मृत्यु
रोल्पा ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि...
रोल्पा बसपार्कमा मृत अवस्थामा पुरुषको शव फेला
दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्।
रोल्पा नगरपालिका वडा नं। ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं। १० का...
यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान
पुष २६ कपिलवस्तु ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
अभियान अन्र्तगत दुव्र्यवहार...
वैशाखमा चुनाव हुँदैन : वर्षमान पुन
पुष १५ रोल्पा ।
नेपका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार...
रोल्पामा जिपको ठक्करबाट एकको मृत्यु
मंसिर ४ रोल्पा ।
रोल्पामा जिपको ठक्करबाट १ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका ८ अरेस निवासी...
कोरोना अस्पतालमा रोल्पाकी संक्रमित महिलाको मृत्यु
मंसिर ३, रुपन्देही
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज...
लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित उपचार निःशुल्क गर्ने
लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र...
आफन्तबाटै अपराध, चिनेजानेकाहरु कै संलग्नता
असोज ४,रोल्पा ।
रोल्पामा हुने फौजदारी अपराधका अधिकांश घटनामा आफन्त, छिमेकी र चिनेजानेकाहरु संलग्नता हुने गरेको पाइएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जबर्जस्ती...