चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन । जल तथा मौसम विज्ञान विभागले आज विहान (अहिले) हाल देशभर सामान्य बदलीको अवस्था रहेको बताएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली...

राष्ट्रिय सभाको उपचुनाव हुँदै – लुम्बिनी प्रदेश

दाङ - लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले...

यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान

पुष २६ कपिलवस्तु । सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ । अभियान अन्र्तगत दुव्र्यवहार...

गुनासोरहित कार्यालय बनाउने अभियानमा रुकुम पुर्व

कात्तिक ४ रुकुम पुर्व जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्व) ले गुनासो रहित जिल्ला प्रशासन कार्यालय घोषणा र सोको व्यवहारमा कार्यान्वयनको शुरुवात गरेको छ । कार्यालयलाई...

थाहा पाइराख्नुहोस् लुम्बिनी प्रदेशमा दर्ता भएका निजी सवारीले तिर्नुपर्ने कर (सूचीसहित)

काठमाडौं । हरेक वर्ष सवारी धनीले सवारी साधन चलाएबापत सरकारलाई निश्चित कर बुझाउनुपर्छ। सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार करको दर फरक...

लुम्बिनीमा मिडियालाई अंकुश लगाउने विधेयक

संविधानको धारा १७ को स्वतन्त्रताको हक र धारा १९ को सञ्चारको हकसँग बाझिने प्रावधानसहितको विधेयक प्रदेशसभामा दर्ता बुटवल लुम्बिनी प्रदेश सरकारले संवैधानिक प्रावधानविपरीत सञ्चारमाध्यमलाई अंकुश लगाउने...

लुम्बिनी प्रदेश : आन्दानीको स्रोत बृद्धि भएपछि बजेटको आकार पनि बृद्धि

बुटवल लुम्बिनी प्रदेश सरकारले  आम्दानीको स्रोत बृद्धि भएपछि चालु आर्थिक  बर्ष भन्दा  आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट  बृद्धि गरेको जनाएको छ । आम्दानीको स्रोत...

कोभिड १९ रोकथामका लागि प्रदेश ५ सरकारले पनि थप कडाई गर्ने

साउन २७, बुटवल । प्रदेश पाँच सरकारले प्रदेशभर कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी...

लुम्बिनी प्रदेशमा १९ गते विशेष अधिवेशन, अविश्वास प्रस्तावमाथि छलफल हुने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ। वैशाख ६ गते कांग्रेस,...

सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर एकको मृत्यु

रुकुम पूर्व । रुकुम पश्चिममा सडक खन्दा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएका त्रिवेणी गाउँपालिका–५ का ५७ वर्षीय झुपलाल ओलीको...

भरखरै