लुम्बिनीमा मिडियालाई अंकुश लगाउने विधेयक

संविधानको धारा १७ को स्वतन्त्रताको हक र धारा १९ को सञ्चारको हकसँग बाझिने प्रावधानसहितको विधेयक प्रदेशसभामा दर्ता बुटवल लुम्बिनी प्रदेश सरकारले संवैधानिक प्रावधानविपरीत सञ्चारमाध्यमलाई अंकुश लगाउने...

रुकुम –पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ मा वर्षमा एक बाली मात्र उत्पादन, पछिल्लो...

कार्तिक १६, ई–साझाकुरा रुकुम –पूर्वको विभिन्न क्षेत्रमा यतिबेला गहुँ र जौ छर्ने काम चलिरहेको छ । कोरोना महामारी र कामको चटारोको बिचबाट दशैलाई बिदाई गरेका...

कोभिड १९ रोकथामका लागि प्रदेश ५ सरकारले पनि थप कडाई गर्ने

साउन २७, बुटवल । प्रदेश पाँच सरकारले प्रदेशभर कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी...

आजदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, २९ साउन । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरि मन्त्रालयले भोलि...

गुनासोरहित कार्यालय बनाउने अभियानमा रुकुम पुर्व

कात्तिक ४ रुकुम पुर्व जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्व) ले गुनासो रहित जिल्ला प्रशासन कार्यालय घोषणा र सोको व्यवहारमा कार्यान्वयनको शुरुवात गरेको छ । कार्यालयलाई...

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन । जल तथा मौसम विज्ञान विभागले आज विहान (अहिले) हाल देशभर सामान्य बदलीको अवस्था रहेको बताएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली...

तीन दिन मेघगर्जन र चट्याङसहित वर्षा, यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

ई–साझाकुरा, २४ साउन २०७७ केहि दिनयता केहि कम भएको बर्षाको मात्र फेरि बढ्ने भएको छ । न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदै गएकाले अबका तीन दिन...

लुम्बिनी प्रदेश उपनिर्वाचन : सत्तापक्ष र गठबन्धन समुहको लडाई

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन यही जेठ १७ गते दाङको घोराहीमा हुन लागेको छ। निर्वाचन समयतालिका अनुसार जेठ १७ गते बिहान ९...

यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान

पुष २६ कपिलवस्तु । सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ । अभियान अन्र्तगत दुव्र्यवहार...

लुम्बिनी प्रदेशमा थपिए सार्वजनिक विदा, मन्त्रिपरिषदले ग¥यो निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्...

भरखरै