ओली सहभागी कार्यक्रममा कालो मास्क र गलबन्दी प्रतिबन्ध लगाइयो

काठमाडौँ, पुस १८ प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली...

पुर्वमाओवादी सांसद् ओली पक्षमा लागेपछि लुम्बिनी प्रदेशमा तरङ्ग

रुपन्देही, पुस १८ लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको...

नेकपा दाहाल–नेपाल समूहले दोस्रो चरणको कार्यक्रम घोषणा गदैँ

काठमाडौँ, पुस १८ प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी...

नेकपा विभाजन भइनसकेको उपाध्यक्ष गौतमको दावी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गौतमले अझै...

अन्ततः मैले प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिए : गृहमन्त्री

काठमाडौं, पुस १७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिगमन विरुद्ध प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई...

राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छुः प्रधानमन्त्री

काठमाडौं, पुस १७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन् । नेपाल स्काउटद्वारा...

मन्त्रिपरिषद बैठकका १७ निर्णय यस्ता छन्

काठमाडौं, पुस १७ सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले...

गौतम र प्रचण्ड बिच खुमलटारमा छलफल

काठमाडौं , पुस १७ नेकपामा विभाजनपछि वरिष्ठ नेता वामदेव गाैतम पुनः छलफलमा सक्रिय हुन थालेका छन् । पार्टीमा देखिएकाे अनाैपचारिक विभाजनसँगै अहिलेसम्म तटस्थ रहँदै आएका...
फाईल फोटो

कृषि क्षेत्रमा विदेशी लगानी राष्ट्रघाती : डा. भट्टराई

काठमाडौं, पुस १७ सरकारले हालै कृषि क्षेत्रमा विदेशीले पनि लगानी गर्न पाउने निर्णय गरेकाे छ । तर यसले देशकाे भलाे नगर्ने भन्दै जनता समाजवादी पार्टीका...

विकास र समृद्धिको जग देखिने गरी उचाइमा पुग्छ : प्रधानमन्त्री

काठमाडौं , पुस १७ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् । अन्तर्राष्ट्रिय...

भरखरै