केन्द्रीय कोषाध्यक्ष केसीको निधनप्रति मसालद्धारा दुःख प्रकट
काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ...
माधव नेपाल समूहको ९ वैशाखको कार्यक्रम स्थगित
काठमाडौं
नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ ।
कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम...
भोलि १ बजे बस्ने गरी माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो
काठमाडौं
पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि दिउँसो १ बजे फेरि स्थायी कमिटी बैठक बस्नेछ।
सरकारलाई...
कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ : माधव नेपालसहित २० नेतालाई स्पष्टीकरण सोधिँदै
काठमाडौं
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गराउन भूमिका खेलेको आरोपमा २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा...
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्विसको प्रस्ताव दर्ता भएको छ । सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं
सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी...
मन्त्रिपरिषदको निर्णय : संसद्को हिउँदे अधिवेशन अन्त्य
काठमाडौं
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन...
आज माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने !
काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । नेता देबेन्द्र पौडेलका अनुसार दिउँसो २ बजे पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता...
गृहमन्त्री थापाको सांसद र मन्त्री पद गयो
काठमाडौं
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ ।
नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य...
सर्वदलीय बैठक सम्पन्न, एमसीसी पास गर्न नदिएकोमा प्रधानमन्त्रीको आक्रोश सभामुख प्रति
काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो...