लुम्बिनी प्रदेशमा जसपा प्रदेश उपाध्यक्ष र मुख्य सचिव सहित १८ जना माओवादीमा प्रवेश

रुपन्देही । जसपा नेपालका लुम्बिनी प्रदेश उपाध्यक्षको नेतृत्वमा १८ जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मसोमबार बुटवलमा आयोजित कार्यक्रममा जसपा लुम्बिनी प्रदेश समितिका...

सातै प्रदेशका अलग-अलग घोषणा पत्र बनाउने गरी कांग्रेसले दियो नेताहरुलाई जिम्मा

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ । प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल...

लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना

दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी...

छुट्टाछुट्टै अभ्यासमा हामी असफल भयौँ, अब बाबुरामसँग लामो सहकार्य हुन्छ : प्रचण्ड

काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग पुनः लामो सहकार्य हुने बताएका छन् । माओवादी सशस्त्र द्वन्द्वदेखिका सहकर्मी डा. भट्टराई संविधानसभाबाट...

राष्ट्रपतिको कदमविरुद्ध सिके राउतद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाण्डौँ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी...

रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड

काठमाण्डौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी मिच्ने काम भएको टिप्पणी गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)...

राष्ट्रपतिविरुद्ध परेको रिटमाथि आजै सुनुवाइ हुँदै

काठमाडौं  राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै...

कपिलवस्तुका उमेद्धार : भोट जम्मा ५, जरिवाना ४ लाख ५० हजार

राजेन्द्र खनाल, कपिलवस्तु । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ल्याएको भोट जम्मा ५ तर निर्वाचन आयोगको जरिवाना ४ लाख ५० हजार...

कपिलवस्तुमा जसपा कार्यकर्ताले गरे राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु । दुबै सदनबाट २ पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै कपिलवस्तुको तौलिहवामा आज राष्ट्रपतिको पुत्ला दहन भएको छ । जनता समाजबादी पार्टी...

महरा समानुपातिकतिर लागेपछि दाङ २ मा माओवादीको उम्मेदवार निर्मल की रेखा ?

काठमाडौं । सत्तारुढ गठबन्धनको भागबण्डामा प्रतिनिधिसभाको दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने पक्का छ । माओवादीमा निवर्तमान सांसद समेत रहेका उपाध्यक्ष कृष्णबहादुर...