नेपालगञ्जमा हिन्दुवादीहरुको प्रदर्शन
नेपालगञ्ज ।
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै हिन्दुवादीहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन्।राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्ने दल तथा संघ संस्थाको संयुक्त आयोजनामा...
हत्यामा संलग्न ७ जना अभियुक्त नेपालगञ्जमा पक्राउ
बाँके–
नेपालगञ्ज उपमहानगरपालिका(१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले...
नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु
नेपालगञ्ज ।
नेपालगञ्जमा कोरोनाबाट ६८ वर्षीया महिलाको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नं। १४ निवासी...
नेपालगन्जमा ३ वर्ष यताकै बढी जाडो महशुस
नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा पछिल्लो तीन वर्ष यताकै सर्वाधिक जाडो भएको छ ।
जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका...
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि सुरु भयो कोरोना खोप अभियान
अर्घाखाँची ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि खोप अभियान बिहिबार देखि सुरु भएको छ । तराईका जिल्लामा बुधबारबाट सुरु भएको यो अभियान लुम्बिनी प्रदेशका पहाडी...
बाँकेको कोहलपुरमा विपन्न परिवारलाई पक्की घर
बाँके ।
बाँकेको कोहलपुर नगरपालिकामा विपन्न समुदायका ६१ परिवारले पक्की घर पाएका छन् । स्थानीय चिडिमारलगायत दलित, लोपोन्मुख समुदायका लागि वडा नम्बर १२, १४ र...
यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान
पुष २६ कपिलवस्तु ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
अभियान अन्र्तगत दुव्र्यवहार...
राष्ट्रिय गौरवको भेरी बबईमा दोस्रो चरणका काम धमाधम
सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध...
बाँकेमा विभिन्न घटनामा संलग्न ६ अभियुक्त सार्वजनिक
नेपालगञ्ज ।
बाँके प्रहरीले विभिन्न घटनामा संलग्न ६ जना अभियुक्तलाई सार्वजनिक गरेको छ। बाँकेका एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरेर सामानसहित ६ जना अभियुक्तलाई सार्वजनिक...
ट्याक्टरलाई ठक्कर दिएर यात्रुबाहक बस पसलमा पस्यो, १ जनाको मृत्यु
काठमाडौँ, पुस १८
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित कारकाँदोमा डरलाग्दो दुर्घटना भएको छ । नेपालगञ्जबाट कोहलपुरतिर जाँदै गरेको बसेले उप–महानगर–१८ मा रहेको एसके पेट्रोल पम्प नजिकै...