बाघको आक्रमणबाट एक किशोरको मृत्यु

भदौ १९, बर्दिया । बर्दियाको मधुवनमा एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको छ। माछा मार्न गएका बर्दियाको राजापुरका एक किशोरको खाता जैविक मार्गमा बाघको...

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन । जल तथा मौसम विज्ञान विभागले आज विहान (अहिले) हाल देशभर सामान्य बदलीको अवस्था रहेको बताएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली...

बबई तटबन्धको काम तीव्र

कात्तिक २२ बर्दिया । बर्दियाको बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा...

लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल देउखुरीमा निर्माणको काम सुरु

दाङ दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी...

बाघको आक्रमणबाट पुरुषकोे मृत्यु

कार्तिक १६ बर्दिया । बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ...

लुम्बिनी प्रदेश उपनिर्वाचन : सत्तापक्ष र गठबन्धन समुहको लडाई

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन यही जेठ १७ गते दाङको घोराहीमा हुन लागेको छ। निर्वाचन समयतालिका अनुसार जेठ १७ गते बिहान ९...

यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान

पुष २६ कपिलवस्तु । सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ । अभियान अन्र्तगत दुव्र्यवहार...

लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित उपचार निःशुल्क गर्ने

लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र...

बर्दियामा फेरि एकको बाघले ज्यान लियो

ई–साझाकुरा, कार्तिक १६ गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको आज मृत्यु भएको छ । गेरुवा–४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु...

विभिन्न ११ जिल्लामा रातिदेखि लगातार वर्षा, सतर्क रहन आह्वान

२३ श्रावण २०७७, शुक्रबार काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून...

भरखरै