मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु

पुस ७ बर्दिया। मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साइकल चालक राजापुर नगरपालिका– ६ उदयपुरका २५ वर्षीय...

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक

बर्दिया,कात्तिक २ । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया...

७४ वर्षका वृद्ध बाघलाई खुर्पाले हानेर बच्न सफल

बर्दिया बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४...

लुम्बिनीमा मिडियालाई अंकुश लगाउने विधेयक

संविधानको धारा १७ को स्वतन्त्रताको हक र धारा १९ को सञ्चारको हकसँग बाझिने प्रावधानसहितको विधेयक प्रदेशसभामा दर्ता बुटवल लुम्बिनी प्रदेश सरकारले संवैधानिक प्रावधानविपरीत सञ्चारमाध्यमलाई अंकुश लगाउने...

बाघको आक्रमणबाट एक किशोरको मृत्यु

भदौ १९, बर्दिया । बर्दियाको मधुवनमा एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको छ। माछा मार्न गएका बर्दियाको राजापुरका एक किशोरको खाता जैविक मार्गमा बाघको...

यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान

पुष २६ कपिलवस्तु । सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ । अभियान अन्र्तगत दुव्र्यवहार...

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु

काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा दुई जनाको , नवलपरासी पश्चिम र रुपन्देहीमा एक एक...

बाँकेका २ र बर्दियाका १ गरी ३ जना कोरोना संक्रमितको मृत्यु

पुष १५ काठमाडौं । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको...

राष्ट्रिय गौरवको भेरी बबईमा दोस्रो चरणका काम धमाधम

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध...

दुर्घटनामा परेका श्रीमान श्रीमतीको उपचारका क्रममा मृत्यु

कात्तिक २३,बर्दिया : बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा...

भरखरै

कपिलवस्तुको बिजयनगरमा राजमोमा प्रवेश गर्ने लर्को

रिसव आचार्य, कपिलवस्तु । कपिलवस्तु जिल्लाको पश्चिम विजयनगर गाउँपालिका मा राष्ट्रिय जनमोर्चा को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। विजय नगर गाउँ पालिका वडा...