भूमिगत संगठनको नाममा धम्काउदै चन्दा उठाउने पक्राउ

कपिलवस्तु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भूमिगत संगठनको नाममा धम्काउदै चन्दा उठाउने ४ जना पक्राउ गरेको छ। प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु...

१३औँ कपिलवस्तु महोत्सव : यसपटक ऐतिहासिक बनाउने उल्लेख

कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सोमवार पत्रकार सम्मेलन गरि आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको...

आज माघ १६ गते, शहीद दिवस मनाइँदै

काठमाडौँ  प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम...

उद्योग व्यापार सङ्घ कपिलबस्तुद्धारा प्रजिअ आचार्यलाई स्वागत

कपिलबस्तु: उद्योग व्यापार सङ्घ कपिलबस्तुले कपिलबस्तुमा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य लाई स्वागत तथा सम्मान गरेको छ । प्रमुख जिल्ला...

भलवाड खानेपानी आयोजना : काम पुरा नहुँदै अख्तियारमा मुद्धा, निर्माण कार्य अलपत्र

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा २०७२ साल देखि सुरु भएको भलवाड खानेपानी योजना काम पुरा नहुँदै अख्तियारमा मुद्धा...

पृथ्वीको नजिकैबाट गयो छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ

एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले बताएका छन् । एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर...

कपिलवस्तुको चन्द्रौटामा व्यापारीलाई सिद्रा बेच्ने चटारो

कपिलवस्तु/रासस । जाडोयामसँगै सिद्राको व्यापारमा फस्टाउँछ । यतिबेला कपिलवस्तु सहित तराईका जिल्लामा सिद्राको व्यापार फस्टाएको छ । विशषगरी कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटा बजारमा...

अभिनेत्री एलिजा गौतम रुपन्देहीबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ घण्टा देखि उडान र अवतरण रोकियो

काठमाडौं त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टादेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण...

प्रधानमन्त्रीले गृह मन्त्रालय आफैंसँग राख्ने

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने भएका छन् । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका छन् । स्वतः...