पहिरोका कारण दाङ, प्युठान र रोल्पा सडकखण्ड अवरुद्ध

भदौ २९, कपिलवस्तु पहिरोका कारण दाङ(रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्यूठानको सरुमहारानी गाउँपालिका ४ पाकुरीखोलामा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध...

कोरोनाका कारण प्यूठानमा थप एकको मृत्यु

भदौ १८ प्युठान । कोरोना संक्रमणबाट प्युठानमा थप एकजनाको मृत्यु भएको छ। बुट्वलको गौतमबुद्ध अस्पतालमा उपचाररत स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको बुधबार कोरोना...

सशस्त्र प्रहरी विष्टको शौचालयमा लडेर मृत्यु

ई–साझाकुरा, भदौ ९ प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु...

अरिङ्गालको टोकाईबाट प्युठानमा एक बालकको मृत्यु

ई–साझाकुरा, भदौ ५ अरिङ्गालको टोकाइबाट प्युठानमा १० वर्षीय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको...

जंगली च्याउका कारण प्यूठानमा दाजुभाइको ज्यान गयो

ई–साझाकुरा, भदौ २ प्यूठानमा जंगली च्याउको तरकारी खाएका दाजुभाइको ज्यान गएको छ । बुबाआमा र अर्का छोरा बिरामी परेका छन् ।नौबहिनी गाउँपालिका ६ बाहनेका ३३...

प्युठानमा थपिए २८ जनामा कोरोना संक्रमित

भदौ १,प्युठान। प्युठानमा आइतबार थप २८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै प्युठानमा कुल सङ्क्रमितको सङ्ख्या ४०५ पुगेको छ । यश मध्ये सक्रीय...

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन । जल तथा मौसम विज्ञान विभागले आज विहान (अहिले) हाल देशभर सामान्य बदलीको अवस्था रहेको बताएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली...

आजदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, २९ साउन । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरि मन्त्रालयले भोलि...

प्युठानमा संक्रमण बढ्दो, आज ७ जना नेपाली सेनामा कोरोना पुष्टी

साउन २७ प्युठान प्युठानमा घरविदा सकेर क्याम्पमा फर्किएका ७ जना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको छ। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक...

कोभिड १९ रोकथामका लागि प्रदेश ५ सरकारले पनि थप कडाई गर्ने

साउन २७, बुटवल । प्रदेश पाँच सरकारले प्रदेशभर कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी...