आजबाट घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौँ पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत शनिबार विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक...

पशुपतिमा क्षमापूजा गर्ने भारतबाट ब्राह्मण आमन्त्रण

काठमाडौं पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको...

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै

काठमाडौं आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’लाई वसन्त पञ्चमी पनि भनिन्छ । सूर्य उत्तरतिर लागी...

‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत’

काठमाडौं वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताउनुभएको छ । नेपाल...

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

काठमाडौं तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् । त्यस्तै, नेपाली...

एक अर्बको सुनको जलप पशुपतिनाथमा लगाइने

काठमाडौं पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा पनि सुनको जलप...

सुरु भयो स्वस्थानी व्रत एवं माघस्नान

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान बिहीबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ...

प्रशासनको रोक लगाए पछि रोकिएन दर्शनार्थी, माघेसंक्रान्तिमा कुण्ड स्नान गर्नेको भिड

दाङ संवाददाता , माघ १ माघेसंक्रान्तिमा मेला तथा महोत्सव लगाउन प्रशासनले रोक लगाएपनि मन्दिर तथा कुण्डहरुमा भिड लागेको छ । आज माघेसंक्रान्तीमा लमही नगरपालिका–९ रिहार...

कपिलवस्तुका थारु समुदायमा माघी पर्वको रौनक, पक्वान्न र परिकारको जोहो गर्न थारु समुदाय...

राजेन्द्र खनाल, पुष २७ कपिलवस्तु थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको...

कपिलवस्तुको हथौसामा तेस्रो माघी मेलाको तयारी

पुस २५ गते । कपिलवस्तुको वाणगंगा नगरपालिकामा नगर स्तरिय तिसरा माघी तथा खिचडी महोत्वसव हुने भएको छ । माघ २, ३ र ४ गते शिवरात्री मेला...

भरखरै