लुम्बिनीमा अबको मुख्यमन्त्री माओवादीलाई नदिने कांग्रेसको निर्णय

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा...

जङ्गली जनावरको सुकुटीसहित १ जना पक्राउ

दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित आज मङ्गलवार एक जना पक्राउ परेका छन् । राजपुर गाउँपालिका–७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ...

मंगलबार बस्न सकेन लुम्बिनी प्रदेश सभा बैठक

कपिलवस्तु । लुम्बिनी प्रदेश सभाको मंगलबार(आज) का लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ । विशेष गरी अबको सत्ता...

गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका उम्मेदवार विजयी

दाङ । दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन् । गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित...

दाङमा स्ववियु निर्वाचन : ४ क्याम्पसमा मात्रै मतदान जारी

दाङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत दाङका ८ वटा क्याम्पसमध्ये आइतबार ४ वटा क्याम्पसमा मात्रै मतदान सुरु भएको छ । बाँकी ४...

महेन्द्र बहुमुखी क्याम्पस दाङमा चैत ८ गते स्ववियु निर्वाचन

दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसमा तालाबन्दी गरिएको बिषयमा विप्लवको अखिल (क्रान्तिकारी) र महेन्द्र...

कोठामा लागेको आगोका कारण निसासिएर ज्यान गयाे

दाङ – दाङमा कोठामा लागेको आगोका कारण निसासिएर शुक्रवार (आज) एक जनाको ज्यान गएको छ । आगाेका कारण निसासिएर दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ देवीगञ्जकी ४०...

लुम्बिनी प्रदेश सभा बैठक चैत ७ गतेका लागि आह्वान

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको...

लुम्बिनीमा लागूऔषध मुख्य समस्या

नेपालगन्ज/ दाङ : गत १३ फागुनको दिउँसो बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीबाट तीन जना किशोरलाई ११६ ग्राम ब्राउन सुगरसहित तीन जना किशोरलाई प्रहरीले नियन्त्रणमा...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी, एक जना पक्राउ

दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर गाउँपालिका(७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई...