ट्रम्प र ओलीको प्रवृत्ति उस्तै छ : मन्त्री बराल
गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्री केपी ओली र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड...
गुल्मीमा जिप दुर्घटना , ३ को मृत्यु
गुल्मी
गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको...
गुल्मीमा कोभिड–१९ विरुद्धको खोप अभियान आजदेखि सुरु
गुल्मी
गुल्मीमा बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेकी हुन् ।...
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि सुरु भयो कोरोना खोप अभियान
अर्घाखाँची ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि खोप अभियान बिहिबार देखि सुरु भएको छ । तराईका जिल्लामा बुधबारबाट सुरु भएको यो अभियान लुम्बिनी प्रदेशका पहाडी...
गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना
गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ ।...
झाँक्रीले हानेको पन्युको चोटले बिरामीको मृत्यु
गुल्मी ।
झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले हान्दा...
यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान
पुष २६ कपिलवस्तु ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
अभियान अन्र्तगत दुव्र्यवहार...
गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
काठमाडौं, पुस १२
गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली...
महिला सीडीओ गुल्मीमा पहिलोपटक
पुस ११ गुल्मी ।
गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् ।
११...
सवारी कारबाहीबाट मात्र गुल्मीमा २० लाख बढी राजश्व संकलन
गुल्मी, पुस ९
जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ को ५ महिनासम्मको अवधिमा जिल्ला ट्राफिक कार्यालय...