कर्णाली प्रदेश सभा संसदीय समितिका अध्यक्षको गाडीमा आगलागी
काठमाडौं , पुस १७
कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगलागी भएको छ।
गएराति १० बजेतिर अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह...
मंसिर २९ मा कपिलवस्तुमा बृहत र्यालीको घोषणा, संविधान र संघियता नै खारेजीको माग
सागर पौडेल
मंसिर २३ कपिलवस्तु ।
कपिलवस्तुवासी जनता नाम दिइएको एक अभियानले मंसिर २९ गते कपिलवस्तुमा बृहत ¥यालीको घोषणा गरेको छ ।
मुलुक बचाउन, नागरिकतन्त्रको रक्षा गर्न...
सरकारको सर्वसत्तावादविरुद्व नेपाली काँग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने
प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी...
शक्तिशाली र सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ : बाबुराम...
पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति आलोचना गर्नुभएको छ ।अध्यक्ष भट्टराईले...
तीनवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं उपत्यकाका आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको मौसमविद् निराजन...
कोरोना नियन्त्रण र उपचारमा हालसम्म ६ अर्ब बढी रकम खर्च : स्वास्थ्य मन्त्रालय
सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम विनियोजन गरेको जनाएको छ ।
आज स्वास्थ्य मन्त्रालयको प्रेस...
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न...
कोरोना संक्रमितको निशुल्क उपचार गदैँ कर्णाली प्रदेश
ई–साझाकुरा, कार्तिक ८
कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार...
निष्कृय सिम अर्काको नाममा जारी गर्न नपाइने
मंगलवार, भाद्र ९
काठमाडौं । अब १२ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको...
आज दर खाने दिन
इ-साझा कुरा भदौ ४, २०७७
महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको...