आमाको खुट्टा मुनि स्वर्ग रहेको छ : मसहूद खां नेपाली

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार भन्ने राष्ट्रीय नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको...

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा बिपन्न वर्गका महिला दिदीबहिनीहरुको पाठेघर तथा प्याप स्मेयर परिक्षण

भगवती न्यौपाने, कपिलवस्तु १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखाको आयोजना र कपिलवस्तु सामुदायिक अस्पतालको संयुक्त सहकार्यमा अति बिपन्न वर्गका...

कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा प्र.जि.अ पाण्डेलाई स्वागत तथा सम्मान

राधा पाण्डे, कपिलवस्तु प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई कपिलवस्तु उद्योग वाणिज्य सङघले स्वागत तथा सम्मान गरेको छ । कपिलवस्तुमा केही दिन अगाडि मात्रै उदयपुर जिल्लाबाट...

कृषि ज्ञान केन्द्र कपिलवस्तुलद्वरा संचारकर्मी बिच अन्तरक्रिया गोष्ठी सम्पन्न

सागर पौडेल ,कपिलवस्तु कृषि ज्ञान केन्द्र कपिलवस्तुले संचारकर्मीहरु बिच अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । कार्यालयको सभा हलमा सम्पन्न गोष्ठीमा चालु आर्थिक वर्षमा विनियोजित...

कपिलवस्तुको वाणगंगामा ट्याक्टर दुर्घटना, चारजना घाइते

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । वाणगंगा नगरपालिका वाड नम्बर ६ स्थित वनकसिया र सुठौली सिमा क्षेत्रमा आज...

महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आयोजित...

सागर पौडेल ,कपिलवस्तु १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय कार्यक्रममा स्थानीय सरकारले महिलाको सुरक्षा, सम्मान र रोजगारको क्षेत्रमा न्यून बजेट र...

मन्त्रिपरिषदको निर्णय : कपिलवस्तुको भलवाडमा बन्ने भयो औधोगिक ग्राम

पवनराज पाण्डे कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाडमा औधोगिक ग्राम बन्ने भएको छ । उद्योग तथा आपूर्ति मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा...

लायन्स क्लव कपिलवस्तुको आखँ शिविर, २०० भन्दा बढीले जाचँ गराए आखाँ

नवराज बेल्वासे कपिलवस्तुको सामाजिक संस्था तथा सामाजिक कार्यमा अग्र स्थानमा रहेको लायन्स क्लव अफ कपिलवस्तुले आज वाणगंगा नगरपालिका वडा नं. ९ स्थित शुद्धदन मा.वि विद्यालयमा...

बाल अपाङ्ग टेवाद्धारा कपिलवस्तुका ठाउँठाउँमा ह्विल चियर वितरण

सागर पौडल कपिलवस्तु बाल अपाङ्ग टेवा संस्थाले कपिलवस्तुका तीनवटा स्थानिय तहका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर प्रदान गरेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका...

वाणगंगा ८ लौगाईमाा खुल्यो सुविधासम्पन्न वि टि एस एण्ड रेस्टुरेन्ट

भगवती न्यौपाने वाणगंगा नगरपालिका वडा नम्वर ८ मा वि टि एस एण्ड रेस्टुरेन्ट  (खुलेको ( उद्घाटन )  छ । आज एक कार्यक्रमका बिच वाणगंगा नगरपालिका...

भरखरै