पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल खारेज गर्न माग
काठमाडौं
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...
जेठ १ गतेदेखि बैंकमा पनि हप्तामा दुई दिन बिदा
काठमाण्डौ । आउँदो जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर सरकारको निर्णयअनुसार...
जेठ ७ मा सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुने
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ...
९ महिनामा २० करोडको छाता नेपाल भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा...
देशको अर्थतन्त्रको मेरुदण्ड व्यवसायीले तिर्ने कर होः प्रदेश सांसद पन्थी
हरि आचार्य, कपिलवस्तु । लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले देशको समग्र विकासको मुख्य स्रोत उद्योगी व्यवसायीको कर रहेको बताउनुभएको छ । कपिलवस्तु हाट बजार...
नेपालीको आय एकै वर्षमा १६ हजार रुपैयाँले बढ्यो
काठमाण्डौ । एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय १६ हजार रुपैयाँले बढेको छ ।
तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको तुलनामा...
कपिलवस्तुमा सहकारीको करोडौँ रकम हिनामिना आरोपमा ५ जना जेल चलान
कपिलवस्तु । तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना भएको मुद्दामा कसुरदार ठहरिएका ५ जनालाई नै जेल सजाय तोकिएको छ।...
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित भित्तेपात्रो विमोचन
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित गरिएको भित्तेपात्रोको एक कार्यक्रमका विच विमोचन गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा शुक्रवार पात्रो विमोचन गरिएको...
पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात
मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको...