अमराईमा साप्ताहिक हाट संचालन
शितगंंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका स्थित अमराईमा साप्ताहिक हाट बजारको उद्धघाटन गरिएको छ ।
शितगंगा उद्योग बाणिज्य संघको आयोजना तथा शितगंगा नगरपालिकाको सहयोगमा साप्ताहिक बजार सँगै...
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले ¥र्याली सहित बिरोधसभा सम्पन्न
उमेश बन्जाडे
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले ¥र्याली सहित बिरोधसभा सम्पन्न गरेको छ ।
संसद विघटन र सरकारका असंवैधानिक कदमहरुका बिरुद्द दोस्रो चरणको बिरोध...
बुङ्चिमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु
सागर पौडेल
कपिलवस्तुको बाणगंगा १ बुङ्चिमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
पश्चिम बाट पुर्व तर्फ आँउदै गरेको लु १ ज ४६७ नम्बरको...
सितगंगाको लाहपेमा बन्यो स्वास्थ्य चौकी
अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालिकाले स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिएको नगर प्रमूख सूर्यप्रसाद अधिकारीले बताउनुभएको छ । स्वास्थय सँगै नगरपालिकाले अन्य विकासलाई पनि अगाडि बढाएको...
संसद पुनस्थापना हुन्छ, कि धारा ७६ अनुसार नयाँ सरकार गठन : डा भट्टराई
अर्घाखाँची
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको बताएका छन्।
मंगलबार बिहान अर्घाखाँची जिल्लामा...
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि सुरु भयो कोरोना खोप अभियान
अर्घाखाँची ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि खोप अभियान बिहिबार देखि सुरु भएको छ । तराईका जिल्लामा बुधबारबाट सुरु भएको यो अभियान लुम्बिनी प्रदेशका पहाडी...
मेयर र उप-मेयरका कारण रोकियो भेटनरि र कृषि जे.टि.ए को परिक्षा, उप-मेयर फरार
अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा भेटनरि र कृषि जे.टि.ए को परिक्षा रोकिएको छ। ११ बजेबाट सुरु हुने परिक्षा मेयर र उपमेयर परिक्षा हुने स्थलमा उपस्थित...
बाबुले गरे आफ्नै २ वर्षीया छोरीको हत्या : अर्घाखाँची
अर्घाखाँची
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नमबर २ सितापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सितापुरको झिर्राका २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षिया...
सन्धिखर्कको चुत्राबेसीमा संकासपद वस्तु फेला
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।
जनजिवन प्रभावितसँगै सन्धिखर्कको चुत्राबेसी पेट्रोल पम्प लाइनमा एउटा संकासपद...
अर्घाखाँचीको धारापानीमा बन्यो ५ बेडको अस्थायी कोरोना अस्पताल
अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको वडा नं. ४ धारापानीमा पहिलो पटक कोभिड १९, अस्थायी अस्पतालको उद्घाटन भएको छ ।
शुक्रवार धारापानीमा ५ बेडको अस्थायी कोरोना अस्पतालको...