स्थानीयसँगको झडपमा काठमाडौँ महानगरका उपरीक्षकसहित डेढ दर्जन घाइते

काठमाडौं । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारका सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको छ । महानगरले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका...

स्रोत नखुलेको झण्डै १४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाण्डौ । स्रोत नखुलेको झण्डै १४ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रोत नखुलेको तथा भन्सार...

बाजुरामा ५२८ मतसहित मतपेटिका जलाइयो

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मतपेटिकामा आगजनी गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो...

कपिलवस्तुमा एक मतदान अधिकृत कारवाही

कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको छ । जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका वडा नं....

बुटवलमा प्रहरी कार्यालयको पछाडि नै शव भेटियो

बुटवल । बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडि रहेको नालीमा अन्दाजी...

स्रोत नखुलेको रकम सहित कपिलवस्तुबाट एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९...

भारतीयलाई नेपाली नागरिकताको सिफारिस बनाइदिएका कपिलवस्तुका पूर्व वडाध्यक्ष पक्राउ

कपिलवस्तु ।भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाइदिएका कपिलवस्तुका पूर्व वडाअध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ का पूर्व...

बालिका बलात्कार आरोपमा फरार व्यक्ति १० वर्ष पछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् । वि.स. २०६९ साल कात्तिक...

विश्वकपका लागि स्पेनबाट कतार हिँडेका फुटबल फ्यान इरानमा पक्राउ

विश्वकप फुटबल हेर्न स्पेनबाट कतार हिँडेका एक फ्यान इरानमा पक्राउ परेका छन्। सान्टियाओ सान्चेज कोगेडरकी आमाले पछिल्लो केही सातायता उनीसँग सम्पर्क विच्छेद भएको जानकारी...

गुल्मीमा गाई काटेको आरोपमा चार जना पक्राउ

गुल्मी । गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन् । शुक्रबार राति मालिका गाउँपालिका(२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक,...