एसिया कप पाकिस्तानले आयोजना गर्दा, भारतको खेल भने अर्काे देशमा

काठमाडौँ  सन् २०२३ को एसिया कप पाकिस्तानले आयोजना गर्ने भएपनि भारतले खेल्ने खेल भने पाकिस्तान बाहिरै हुने सम्भावना रहेको छ । एकदिवसीय प्रतियोगिता सेप्टेम्बरमा आयोजना...

अफगानिस्तानमा ठूलो भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

काठमाण्डाै अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ...

जापानका प्रधानमन्त्री भारतमा, मोदीलाई भेट्दै

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदा नयाँ दिल्ली आइपुगेका छन् । जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली आइपुगेका हुन् ।  किशिदाले...

अफगानिस्तानमा छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग अभिभावकको आग्रह

एजेन्सी अफगानिस्तानका अभिभावकले छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग आग्रह गरेका छन् । अफगानिस्तानमा गएको ५ सय ४४ दिनदेखि  छात्राहरु पढ्ने विद्यालय बन्द छ...

फ्रान्समा संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक : सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

एजेन्सी फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि...

सिलिकन भ्याली बैंक : जोखिम व्यवस्थापनमा वास्ता नगर्दा टाट पल्टियो

एजेन्सी सिलिकन भ्याली बैंकले गत साता आफ्नो वासलातलाई स्थिर राख्नका लागि २ करोड २५ लाख डलर पुँजी बढाउने घोषणा गर्‍यो । बैंकको यो निर्णयले लगानीकर्ता र...

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

काठमाडौं रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला...

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

एजेन्सी भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका नजिकैको  सहयोगी अशोक पण्डितले निधनको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको...

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

एजेन्सी पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ । प्रहरी...

बंगलादेशमा अक्सिजन प्लान्टमा विस्फोट, ६ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४०...