एसिया कप खेलेर फर्किएकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत

6.7kViews
473 Shares

काठमाण्डाै

एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाकिस्तान र श्रीलङ्कामा एसिया कप खेलेर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले स्वागत गरेका हुन् । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्यान्ड टोलीसमेत विमानस्थलमा पुगेको थियो ।

नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवैसँग हारेको थियो । तर हारका बाबजुद पनि उत्कृष्ट खेलको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here