कपिलवस्तुमा विषालु च्याउको सेवनबाट एकै घरका ७ जना बिरामी

11.7kViews
464 Shares

कपिलवस्तु

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा विषालु च्याउको सेवनले एकै घरका ७ जना बिरामी परेका छन् । बिहिबार राति अन्दाजी ९ बजे तिर खान खाईसके पछि उनिहरु बिरामी परेका थिए ।

मायादेवी गाउँपालिका ७ लालपुर बर्ष ४५ को बिन्दु ठाकुर, बर्ष २६ को करण ठाकुर, बर्ष २९ को धर्मेन्द्र ठाकुर, बर्ष २७ को कुसुम ठाकुर, बर्ष ४ को अन्शिका ठाकुर, बर्ष ६ को ज्योति ठाकुर र बर्ष ३ को सुशान्त ठाकुरले बिषादी च्याउ सेवन गरी बिरामी भएका हुन् । उनिहरुको अहिले जिल्ला अस्पताल तौलिहवामा उपचार भई रहेको र उनिहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here