पानी परेपछि आजदेखि तुलसीपुरका विद्यालय खुले

6.4kViews
159 Shares

दाङ

दाङको तुलसीपुर उपमहानगरपालिकाले पानी परेपछि विद्यालय खोल्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण बन्द भएका विद्यालय हिजाे (साेमवार) पानी परेपछि आज (मङ्गलवार) देखि खुलेका छन् ।

गर्मीले बन्द भएका विद्यालय आजदेखि खुलेका तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुरमा गर्मीका कारण भाेलि (बुधवार) सम्मका लागि विद्यालय बन्द गरिएको थियो । तर हिजाे पानी परेपछि आजदेखि विद्यालय नियमितरूपमा सञ्चालनमा आउने उपमहानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here