देशभर कोरोनाका १० जना सक्रिय संक्रमित

5.5kViews
362 Shares

काठमाण्डौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना १० जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा ७५४ जनामा कोरोना परीक्षण गर्दा १ जना सक्रिय संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १३५५२ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here