242Views
0
Shares
काठमाण्डाै
तराईका धेरैजसो ठाउँमा आज होली मनाउन थालिए पनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ ।
१५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।
यस्तै, कतिपयले मङ्गलवार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने भएका हुन् । मङ्गलवार माछामासुको परिकार पकाउन र खान नहुने भन्दै कतिपयले भोलि होली मनाउँदै छन् ।
मिथिला क्षेत्र बाहेकका ठाउँमा भने आज धुमधामका साथ होली मनाइँदै छ । हिजो हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइएको थियो ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।