8.6kViews
0
Shares
रूपन्देही । रुपन्देहीमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।
आइतबार बुटवल उपमहानगरपालिका– ६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाहको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
घरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।