प्रदिप रोदनका गजल सुन्न मन छ ? चन्द्रौटामा हुदैछ महफिल साझँ

684Views
0 Shares

नवराज बेल्वासे, कपिलवस्तु । पछिल्लो समय युवाहरु माझ लोकप्रिय रहेका युवा गजलकार प्रदिप रोदन कपिलवस्तु आउने भएका छन् ।

जिल्लाको शिवराज नगरपालिकामा फागुन १९ गते आयोजित गजल सन्ध्या एवम् साँस्कृतिक कार्यक्रम मा प्रदिप रोदन कपिलवस्तु आउने भएका हुन् ।

छमछमी इन्टरटेन्मेन्टको आयोजनामा रहेको कार्यक्रममा प्रदिप रोदन सहित गजल गायक थानेश्वर गौतम, गायिका एन्जिला रेग्मी सहितका कलाकार आउने आयोजकले जनाएको छ । शिवराज नगरपालिका स्थित होटल बिराट शिवराज चन्द्रौटामा हुने भएको छ ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here