माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

200Views
0 Shares

काठमाण्डौं

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने गरी विहान ११ बजे बस्न लागेको सचिव देवेन्द्र पौडेलले बताए ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन् ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here