सुनसरी १ मा रास्वपाकी गोमाङ तामाङ ३ सय ५० मतले अगाडि

450Views
0 Shares

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिनुभएको छ ।यसअघि जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिनु भएकोमा पुनः रास्वपाकी तामाङले अग्रता बढाउनु भएको हो ।

गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाउनु भएको छ ।

यस्तै, माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९ हजार ९ सय, स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्गबोले ६ हजार ७२८ र राप्रपाका अशोक कुमार राई ५ हजार ८९१ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here