चितवन–२ मा रविले लिए करीब एक हजार मतको अग्रता

सेयर गर्नुहोस्
32Shares

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करीब एक हजार मतको अग्रता लिएका छन्।

मंगलबार साँझ ५ बजेसम्मको मतगणना अनुसार, लामिछानेले पाँच हजार १२८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले चार हजार १६६ मत पाएका छन्।

त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले तीन हजार ७०६ मत पाएका छन्।

एमाले उम्मेदवार पोखरेलले शुरूआती अग्रता लिएका थिए भने पछिल्लो समय स्वतन्त्र पार्टीका लामिछानेले अग्रता लिएका हुन्। उनले अग्रता बढाउँदै लगेका छन्।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here