रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्तीको अग्रता

काठमाडौं । रुकुम पूर्वको पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरले अग्रता लिएका छन्।

यस्तो छ पछिल्लो मत विवरण
पूर्णबहादुर घर्ती मगररमाओवादी केन्द्र( ९२०
कैलाशकुमार मल्लरएमाले( ४३४
चन्द्रराज झाक्रीरस्वतन्त्र( ५८

प्रतिक्रिया