प्युठान । प्युठानमा सर्वदलीय बैठक जारी भएकाले बैठक सकिएलगतै मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत देवीप्रसाद योगीले बताए ।
‘अहिले हामी सर्वदलीय बैठकमा छौ । अबको २०र२५ मिनेटमा बैठक सकिन्छ त्यसपछि मत गणना सुरु गर्छौ ।’ प्युठानको मत गणना खलंगाको जिल्ला समन्वय समितिको भवनमा हुने भएको छ ।
यहाँबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र एमालेबाट सूर्यबहादुर थापा क्षेत्री उम्मेदवार छन् ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।