कपिलवस्तुमा खेतमै पराल जलाएपछि धुँवाले भरियो वायुमण्डल (फोटोफिचर)

तस्बिर : कपिललवस्तु नगरपालिका स्थित पचहेर र जहदीमा किसान खेतमा पराल जलाउँदै । साझाकुरा कपिलवस्तु ।
तस्बिर : कपिललवस्तु नगरपालिका स्थित पचहेर र जहदीमा किसान खेतमा पराल जलाउँदै । साझाकुरा कपिलवस्तु ।

कपिलवस्तुमा किसानले धानबाली स्यार्हेपछि खेतमै पराल जलाउँदा यतिबेला वायुमण्डल धुवाले भरिएको छ ।्जिल्लाको दक्षिणी भेगका किसानले धान भित्राएपछि पराललाई खेतमै डढाउने गर्दछन । जसका कारण तराईको वायुमण्डल धुँवाले भरिने गरेको छ भने स्वास्प्रश्वासमा समेत असर पर्ने गरेको छ ।
तस्बिर : कपिललवस्तु नगरपालिका स्थित पचहेर र जहदीमा किसान खेतमा पराल जलाउँदै । साझाकुरा/कपिलवस्तु ।

प्रतिक्रिया