साउने सोमबार : हेर्नुहोस् दश तस्बिरमा (फोटोकथा)

कपिलवस्तु । आज साउन महिनाको दोस्रो सोमबार । कपिलवस्तु सहित देशभरका शिवालयहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो लागेको छ ।

कपिलवस्तुका विभिन्न शिवालय मठहरुमा साउन पहिलो साता पनि दर्शनार्थी भक्तजनको उल्लेख्य सहभागिता थियो भने दा्रेस्रो सोमबार पनि उस्तै दृश्य देखिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा ई साझाकर्मीले दिएका विभिन्न दश उत्कृष्ट तस्बिरमा हेर्नुहोस् ।

फोटो कथा : साउने सोमबार

प्रतिक्रिया