बुद्धभुमिकाे मेयरमा श्रेष्ठ र उपमेयरमा थारु विजयी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको प्रमुख पदमा केशव कुमार श्रेष्ठ बिजयी भएका छन । यस्तै  उपमेयरमा मिरा थारु निर्वाचित भएकी छन् । निवर्तमान मेयर र उपमेयर रहेका श्रेष्ठ र थारु यश पटक पनि फराकिलो मतअन्तरले बिजयी भएका हुन । अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।

प्रतिक्रिया