अभिनेता पल शाहले जिते सर्वोकृष्ट नायकको अवार्ड

सेयर गर्नुहोस्
96Shares

काठमाडौं । अभिनेता पल शाहले सर्वोकृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमकाे आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दिइएको हो ।

बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन् ।

त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्





साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here