आईतबार देशभरबाट ४ हजार ९३१ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्
11Shares

काठमाडौं

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ३१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। १५ हजार १ सय ३१ जनामा कोभिड १९ परीक्षण गर्दा ४ हजार ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस अवधिमा ४ सय ३५ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ। साथै संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।