गुल्मीमा तीन दिनमा एकै स्थानमा तीन सबारी दुर्घटना

सेयर गर्नुहोस्
42Shares

गोकर्ण पाण्डे                                                             गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वार्ड न.३ गौडाकोटको देउराली जङ्गलमा गएको तीन दिनमा मिनि ट्रक , कार र टिप्पर दुर्घटना भएका छन् ।
ग १ च ७५४७ नम्बरको मिनि ट्रक अस्ति शुक्रबार राती दुर्घटना भएको दोस्रो दिन हिजो पोखरा फर्किदै गरेकोग १ ज ५२८० नम्बरको कार पनि सोही स्थानमा हिजो दुर्घटना भएको थियो र आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको र तिनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।