गृह पृष्‍ठ खबर एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

फाइल तस्बिर ।
फाइल तस्बिर ।
सेयर गर्नुहोस्
7Shares

काठमाडौं

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय राजनीतिक नेतृत्वमा संक्रमण बढ्दै गएपछि उनले पनि कोभिड १९ परीक्षण गराएका थिए। उनमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।