कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत

सेयर गर्नुहोस्
0Shares

सुर्खेत –

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा  स्वीकृत भएको छ ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा  स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो ।

प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले  जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट हिन्दू धर्ममा किन चढाइन्छ सूर्यलाई जल ?
अगिल्लो पोस्ट एएफसी यू–२३ छनोटकाे दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै