संविधानले दिँदै नदिएको अधिकार केपीले प्रयोग गरे : मन्त्री झाँक्री

सेयर गर्नुहोस्
58Shares

गुल्मी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संविधानले दिँदै नदिएको अधिकार केपी ओलीले प्रयोग गर्दा बालुवाटारबाट बालकोट जानुपरेको बताएकी छिन्।

केपी ओलीेले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै झाँक्रीले त्यसको विरुद्धमा आफूहरू सुरुदेखि रहेको बताएकी छिन्।

सनकका भरमा प्रतिनिधिसभा विघटन गर्दा केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको समेत उनले दाबी गरिन्।

एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम जिल्ला भेलालाई सोमबार गुल्मीमा सम्बोधन गर्दै झाँक्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले समेत कल्पना नगरेको भन्दै झाँक्रीले त्यो अधिकार केपी ओलीले प्रयोग गरेको आरोप लगाएकी छिन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आन्दोलनमा उत्रिए नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु
अगिल्लो पोस्ट इन्जुरी समयको गोलले आर्सनललाई जोगायो