मंगलबार मुस्लिम समुदायलाई सरकारले दियो सार्वजनिक बिदा

सेयर गर्नुहोस्
50Shares

काठमाण्डौ । भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् ।

आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट देशलाई निकास दिन सरकारमा गएका हौँ : गृहमन्त्री खाँण
अगिल्लो पोस्ट नेपालमा जनसंख्याभन्दा २३ प्रतिशत बढी बैंक खाता पुगे