मनकामना केबलकार दशैंमा दुई दिन बन्द

सेयर गर्नुहोस्
35Shares

काठमाडौं : मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले महानवमी र विजया दशमीका दिन सेवा बन्द गरिने जनाएको छ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने जनाइएको छ। मनकामना केबलकारबाट गोरखामा रहेको प्रशिद्ध मनकामना मन्दिर पुगिन्छ। केबलकारले चितवन र गोरखा जिल्लालाई जोड्ने छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जनकपुरधामको राजदेवी मन्दिरमा दिइयो १४ हजार बढी बोकाको बलि
अगिल्लो पोस्ट आज विजया दशमी : मान्यजनबाट आशीर्वाद लिएर मनाइदैँ