नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

सेयर गर्नुहोस्
46Shares

काठमाडौं                                                    नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् । शुक्रबार नियुक्त भएका मन्त्री हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेपीरहेका छन् । उता काँग्रेसले भने हमाल नेपाली काँग्रेसकै भएकोले मन्त्री बनाइएको दावी गरेको थियो ।

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेशको अध्यक्षमा थापा
अगिल्लो पोस्ट मोतीपूरमा गोली चल्यो, कम्तीमा ५ घाईते