कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा निर्माण सम्पन्न भएको मुख्य सडक भत्किन सुरु भएको छ । निर्माण सम्पन्न भएको ६ महिना पुग्दा नपुग्दै किनारमा गाडिएका खम्बा ढलेका छन ।
निर्माणमा भएको कमजोर गुणस्तरका कारण सडक किनारका पोलहरु भासिएका छन भने सोही कारण सडको किनार समेत भासिने स्थितिमा पुगेको छ । निर्माण कम्पनीले माटो फिलिङ् गरी सडक समथर बनाएको थियो । अहिले सडक किनारका केही पोलहरु ढलेका छन भने अन्य पोल पनि जोखिममा परेका छन् ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।