कमेडि च्याम्पियन सिजन २ काे उपाधी कस्ले जित्ला ?

सेयर गर्नुहोस्
32Shares

लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको सबभन्दा महत्वपूर्ण क्षण नजिकै आइपुगेको छ। भोलि, असोज २ गते टप-३ मध्येबाट विजेता घोषणा हुनेछन्।

प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये को बन्लान् त दोस्रो कमेडी च्याम्पियन?

यो प्रश्नले कलाकारसँगै उनीहरूका आफन्तजन र शुभेच्छुकको मनमा खुल्दुली जगाएको छ।

कमेडी च्याम्पियनको यो सिजनमा सुरूमा डिजिटल अडिसन र पछि फिजिकल अडिसन गर्दै २४ जना सहभागी छनौट गरिएको थियो। पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

विजेता को होला भन्ने अनुमान र सम्भावनाका कुरा सकिएर नतिजा सार्वजनिक हुन अब केही घन्टा मात्र बाँकी छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट माेबाइल सिरानीमा राखेर सुत्दा हुन सक्छ खतरा !
अगिल्लो पोस्ट श्रीमानकाे हत्या आराेपमा श्रीमती पक्राउ