२४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि, १५८ जना भेन्टिलेटरमा

eकाठमाडौं

पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया