टेलिकमको सेवा अवरुद्ध:-सेवाग्राही प्रभावित

सेयर गर्नुहोस्
2Shares

रुपन्देही र कपिलवस्तु लगायत अन्य  क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको  छ । रातिदेखि नै सेवा अवरुद्ध भएपनी खोल्ने प्रयास नहुदा सेवाग्राही प्रभावित बनेका हुन।

सामाजिक सञ्जालहरुमा समेत सेवा अवरुद्ध भएको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन।टेलिकमको ईमर्जेन्सी नम्बरमा समेत फोन नलाग्ने भएपछि सेवा अवरुद्धहुनुको कारण भने खुल्न सकेको छैन ।

सबैभन्दा धेरै प्रयोगकर्ता रहेको टेलिकमको सेवा अवरुद्ध भएको घण्टौ हुदापनी यसको ब्यवस्थापन भने भएको छैन । टेलिकमबाट अहिले फोन, एसएमएस, ईन्टरनेट, ब्यालेन्स चेक, ईमर्जेन्सी कल,टपअप लगायतका सबैजसो सेवाहरु अवरुद्ध छन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।